५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगको उपाधि टोटेनहमले जित्यो



अ+ अ-

काठमाडौँ । युरोपा लिग फुटबलको उपाधि टोटेनहमले जितेको छ ।

गएराति भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै टोटेनहम च्याम्पियन बनेको हो । टोटेनहमको यो तेस्रो उपाधि हो । साथै, टोटेनहमले १७ वर्षपछि उपाधि जित्न सफल रह्यो ।

स्पेनको सान मेम्स रंगशालामा टोटेनहमलाई उपाधि दिलाउन एकमात्र निर्णायक गोल ब्रेनन जोनसोनले गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका हुन् ।