१६ असार २०८३, मंगलवार
,
Latest
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा दम्पत्ति पुरिए, भागेर छोरा जोगिए



अ+ अ-

काठमाडौं । दार्चुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका छन् । 

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार जोशी दम्पती पहिरो जाँदा जाँदै भाग्न खोज्दा पनि यद्यपि, जोगिन नसकेको र २१ वर्षीय छोरा सुनिल भने भागेर जोगिएका छन् ।  

बेपत्ता जोशी दम्पतीको खोजीमा ५ बजेदेखि प्रहरी परिचालित भएको विष्टले बताए ।