१६ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट पहिलो पटक कुकुरको मृत्यु



अ+ अ-

न्युर्योक । अमेरिका कोरोना भाइरसको सक्रमणबाट बाट पहिलो पटक कुकुरको मृत्यु भएको छ । सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले उक्त कुरा सार्वजनिक गरेकी हुन । अमेरिका कोभिड १९ बाट सबै भन्दा पहिलो जर्मन शेपर्ड बडी नामको कुकुरको निधन भएको छ।

नताशा न्याट जियोमाकी सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन । उनले बडीको बारेमा उस्ले गर्ने गतिबिधिको संक्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न संघर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भएको बताइएको छ ।

बडीलाई लिम्फोमा थियो – एक प्रकारको अबुर्द रोग (क्यान्सर) यसले उसको मृत्यु हुनु भन्दा ठीक पहिले भोग्नु पर्ने लक्षणहरूबारे बताउँदछ भनि लेखिएको छ ।

अहिले सम्म बडीको परिचय उनको संक्रमण र यस मामला सम्बन्धि विवरण, र उनको मृत्यु सार्वजनिक गरिएको थिएन।