१६ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परि २ जना बालबालिकाको ज्यान गयो



फाईल फोटो
अ+ अ-

कालीकोट । पहिरोमा परेर २ जना बालबालिकाको ज्यान गएको छ । कालीकोटको महावै गाउँपालिका ७ कोटवाडामा स्थानीय तुल महताराको घर नजिकै ६ जना बालबालिका खेलिरहेको बेला ठूलो ढुङगा सहितको पहिरो खस्दा २ जना बालबालीकाको मृयु भएको हो ।

 कालीकोटका प्रहरी नायब उपरीक्षक स्यामबाबु ओलीयाका अनुसार पहिरोबाट ज्यान गुमाउनमा १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारीको मृत्यु भएको  बताउनुभयो ।

उहाँका अनुसार घाइते बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।