१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमण अस्वीकार्य – मन्त्री भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौं । पशुपति क्षेत्रको विकासका लागि भन्दै छलफलमा रहेको बृहत गुरुयोजनालाई लिएर स्थायीन बासिन्दाले बिरोध गरिरहेका बेला संस्कृतिमन्त्री योगेश भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपति क्षेत्रमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार  गर्न नसकिने बताउनु भएको छ । 

सामाजिक सञ्जाल ट्वीटरमा मन्त्री भट्टराईले सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने पनि स्पष्ट पार्नुभएको छ ।

उहाँले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गरिने  उल्लेख गर्दै  स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने  प्रतिबद्धता समेत जनाउनु भएको छ ।

पशुपति क्षेत्र विकास काेषले पशुपतिनाथ क्षेत्रकाे गुरूयाेजना अघि सारेपछि स्थानीयबासीले विराेध गर्न थालेका छन् ।