१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीलाई कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा केही समय अघि कार्यरत एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ । सुरक्षाकर्मी भएका कारण प्रहरी प्रधान कार्यालयमा आउजाउ भै रहेको र त्यहाँ अन्य सुरक्षाकर्मीलाई संक्रमण देखिएको अवस्थामा उनलाई पनि देखिएको हो ।  

ती  सुरक्षाकर्मीको शुक्रबार स्वाब संकलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा परीक्षण गर्दा कोरोना भाईरस भएको पुष्टि भएको हो । कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुख सापकोटा सहित सहित ३० भन्दा बढीको स्वाब संकलन गरी परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु लगिएको छ ।