२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल आजदेखिः उद्घाटन खेलमा ललितपुर र काठमाडौँ भिड्दै



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आज (शनिबार)देखि शुरू हुँदैछ ।

उद्घाटन खेल साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ ।

नेपाल सुपर लिग नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको हो । प्रतियोगितामा यसपटक ७ टोलीले सहभागिता जनाउँदैछन् । जसमा काठमाडौँ र ललितपुरसहित पोखरा, झापा, धनगढी, बुटवल र चितवन छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।