१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.53

Wind: 4.12

Humidity: 45

Latest
रवीन्द्र र धवलशम्शेरलाई रिहा गर्न माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा, को–को छन् उपस्थित ? (तस्बिरहरु) एनएसएलः बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरी लोकतन्त्रप्रति माओवादी केन्द्रको प्रतिवद्धतामाथि गम्भीर प्रश्न खडा भयोः महेश बर्तौला रास्वपाको प्रश्नः राजनीतिक दललाई नबोलाइएको बैठकलाई कसरी सर्वदलीय बैठक भन्ने ? प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरैनापुरका अग्निपीडितलाई सहयोग



अ+ अ-

नेपालगञ्ज। बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ ।

नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो ।

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा राहत सामग्री पीडितलाई हस्तान्तरण गरिएको हो । नरैनापुरमा गत मङ्गलबार आगलागी हुँदा १७ घरगोठ जलेर रु ५० लाख बराबरको क्षति भएको थियो ।




भर्खरै