१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा काभ्रेका सैनिक गणकाे निरीक्षण



अ+ अ-

काठमाडाैंः प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री नं.२६ बाहिनी अड्डा र विष्णुदल गणको साेमबार निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति थापाले विष्णुदल गणको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको सेनाले जनाएकाे छ ।

साथै उहाँले श्री नं.२६ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो ।