४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः रचिनपछि विलियम्सन पनि शतक बनाएर आउट भए



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ । ४२ ओभरपछि न्युजिल्यान्ड २६१–४ को अवस्थामा छ । डेरिल मिचेल र ग्लेन फिलिप्स क्रिजमा छन् ।

टोलिका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतक प्रहार गरे । टम लाथम (४ रन)लाई कागिसो रबाडाले बोल्ड गरे । उनले रचिन (१०८ रन) लाई पनि आउट गरे ।

विलियम्सन (१०२ रन) लाई वेन मुल्डरले लुंगी एनगिडीको हातमा क्याच आउट बनाए । विल योङ (२१ रन) लाई लुंगी एनगिडीले प्याभिलियन पठाए ।

यो खेल जित्ने टोलीले मार्च ९ मा दुबईमा भारतसँग फाइनल खेल खेल्नेछ ।