१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थपिए २ सय २४ जनामा कोरोनाका संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय  २४ जनामा कोरोनाका संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।