८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित

नेमकिपाको अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत चयन

नेमकिपाको अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत चयन
अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) पुनः सर्वसम्मत चयन भएका छन्।

गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले विजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

विजुक्छे नेमकिपा स्थापनाकालदेखि नै पार्टी अध्यक्ष रहँदै आएका छन्।  यसपटक पनि उनलाई पुनः अध्यक्षमा चयन गर्दै पार्टीले नेतृत्व निरन्तरता दिएको हो। रोहितको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरी महाधिबेशन सम्पन्न भएको छ ।

नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय तथा वैकल्पिक सदस्यहरू
१ नारायणमान विजुक्छें (रोहित) अध्यक्ष
२ प्रेम सुवाल सचिव
३ सुनिल प्रजापति सदस्य
४ मोहनप्रसाद प्रजापति कोषाध्यक्ष
५ नन्दबहादुर शाही सदस्य
६ डिल्लीप्रसाद काफ्‌ले सदस्य
७ नवराज कोइराला सदस्य
८ जग्यबहादुर शाही सदस्य
९ नारायण महर्जन सदस्य
१०सरोजराज गोसाई सदस्य
११ उकेश कवां सदस्य
१२ सनकमान महर्जन सदस्य
१३ खगेन्द्रबहादुर शाही सदस्य
१४ कृष्णकुमार वैद्य सदस्य
१५ सुरेन्द्रराज गोसाई सदस्य
१६ रबिन्द्र ज्याख्व सदस्य
१७ अनुराधा थापामगर सदस्य
१८ कमलमैया सुवाल सदस्य
१९ हरिसुन्दर बासी सदस्य
२० राजवीर डंगोल सदस्य
२१ सूजना सायजू सदस्य
२२ सरोजकुमार साह सदस्य
२३ कृष्णबहादुर तामाङ सदस्य
२४ मुक्ति यादव सदस्य
२५ योगेन्द्रमान विजुक्छे सदस्य
२६ बखत चापा सदस्य
२७ रमेशकुमार रावल सदस्य
२८ केशेन्द्र प्रकाश कार्की सदस्य
२९ खड्गराज शाही सदस्य
३० मञ्जु चौधरी वैकल्पिक सदस्य
३१ विनोद विक वैकल्पिक सदस्य
३२ तुल्सी खड्‌का वैकल्पिक सदस्य
३३ प्रकाश गुरुङ वैकल्पिक सदस्य