१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको धक्का महशुस



अ+ अ-

काठमाडौं । बुधबार दिउँसो राजधानीबासीले भूकम्पको धक्का महशुस गरेका छन् ।

दिउँसो  २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ म्याग्नीच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको परकम्प भएको पनि स्पष्ट पारेको छ ।