१७ असार २०८३, बुधबार
,
Latest
भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । मेयर शाक्यले दुई दिनअघि स्वाब दिएका थिए । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार शाक्यकी पत्नीलाई स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वास्थ्य परीक्षण गराइएको थियो । त्यसै क्रममा शाक्य दम्पत्तिले स्वाब दिएका थिए । शाक्यकी पत्नीलाई  कोरोना संक्रमण नदेखिएको र मेयर शाक्यलाई भने देखिएको छ । 

उनको सचिवालयले दिएको जानकारीअनुसार मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण भने देखिएको छैन । मेयर शाक्य सोमबारदेखि होम आइसोलेसनमा बसेका बताइएको छ । 




भर्खरै