९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अवस्था, केन्द्रीय कमिटी बैठकका एजेन्डालगायतको विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार शुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो। बैठकले प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ ।

प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यदरूबीच छलफल चल्ने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।