१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोबिखोलामा कार खस्यो



अ+ अ-

काठमाडौं । धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको महानगर प्रहरी बलले जानकारी दिएको छ ।

महानगर प्रहरी बलका अनुसार महानगरपालिका वडा न १० र २९ जोडने मदन भण्डारी कलेजसँगै रहेको पुलबाट बा २१ च ६६१४ न को सवारी साधन धोवि खोलामा दुर्घटना भएको र महानगर प्रहरी बलबाट उद्वार कार्यको लागि खटिएको छ ।

प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।