१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशुली नदीमा ट्याङ्कर खस्यो, आगो लागेको अवस्थामा फेला



अ+ अ-

धादिङ । पेट्रोलियम पदार्थ लिएर  काठमाडौ आउदै गरेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट त्रिशुली नदीमा खसेको छ ।

बाराको अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ लिएर काठमाडौ तर्फ आउदै गरेको  ट्यान्कर आज बिहान २ बजे तिर सडकबाट १०० मिटर भन्दा तल त्रिशुली नदीमा खसेको हो ।  

ट्यान्कर नदीमा खसेपनि आगोलागिरहेको अबसथामा प्रहरीले फेला पारेको थियो । ट्यान्करका चालक दलका सदस्यका बारेमा भने  खुल्न सकेको छैन ।