• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

यसरी हुन्छ ‘अस्फाल्ट’ प्रविधिबाट ढलान ! हेर्नुहोस्



कास्की । प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालय पोखराको २५ किमी मुख्य शहरी सडक ‘अस्फाल्ट’ प्रविधिबाट ढलान कार्य हुँदैछ  ।

सो प्रविधिबाट ढलान गर्दा सडक टिकाउ र कम्तिमा पाँच वर्ष खाल्डाखुल्डी नहुने बताइएको छ । यसरी सबै क्षेत्रमा  ‘अस्फाल्ट’  प्रविधिबाट ढलान भएदेखि सडकहरुको आयु राम्रो हुँने देखिन्छ ।