१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका नेताहरु भारतीय दूतावासमा, पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु काठमाडौंस्थित भारतीय दूतावासमा पुगेर दिवंगत पूर्वप्रधानमन्त्री मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रास्वपाका नेताहरु सामूहिक रुपमा लैनचौरस्थित भारतीय दूतावासमा पुगेर त्यहाँ राखिएको श्रद्धाञ्जली पुस्तिकमा समवेदना व्यक्त गरेका हुन् ।

कार्यवाहक सभापति डोलप्रसाद अर्याल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र कानुन तथा न्याय विभाग प्रमुख सोबिता गौतमले दिवंगत पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।