१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना पराजित



अ+ अ-

काठमाडौँ । स्पेनिस लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा शीर्षस्थानको बार्सिलोना १५ औं स्थानको लेगानेससँग घरेलु मैदानमै १–० गोलले स्तब्ध बनेको हो ।

खेलको चौंथो मिनेटमा नै सर्जियो गोन्जालेजले गोल गर्दै लेगानेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उक्त गोल र्नै लेगानेसको जितको लागि निर्णायक गोल बन्यो । हारसँगै बार्सिलोनालाई झट्का लागेको छ । १८ खेलबाट उसको ३८ अंक छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको पनि समान ३८ अंक नै छ ।