२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द



अ+ अ-

काठमाडौँ । नागढुंगा–नौविसे सडक खण्ड मंगलबार दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको छ । सडक बन्द गरेर पहिरो हटाउन लागिएको हो ।

मध्याह्न १२ बजेदेखि २ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ । झ्याप्ले खोला पहिरोमा चार वटा यात्रुवाहक सवारी साधन पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

झ्याप्ले खोला पहिरो पन्छाएर सडक दुवैतर्फी खुलाउने गरी काम जारी छ ।