१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा परिवारसहित घुमघाममा, पारस देखिएनन्



अ+ अ-

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह अहिले सपरिवार घुमघाममा हुनुहुन्छ । उहाँका साथ पूर्व युवराज पारस बाहेकका परिवारका अन्य सदस्यहरु हुनुहुन्छ । 

पूर्वराजा ज्ञानेन्द्रका साथ पत्नी कोमल शाह, पूर्व युवराज्ञी हिमानी शाह, नाति हृदयेन्द्र, छोरीहरु शितास्मा र दिलासा तथा पूर्व राजपरिवारका सदस्यहरु नगरकोटको घुमघाममा रहनु भएको छ ।

हेरौं हिमानी शाहले सार्वजनिक गरेका तस्वीरहरु ।