१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको भाईटिका (फोटो फिचर)



अ+ अ-

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनी कौशल्या कोईरालाको हातबाट भाइटीका  लगाउनुभएको छ । प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यले पनि कौशल्यको हात बाट टिका लगाउनु भएको छ ।

  कोरोना महामारीका कारण  अरु बहिनीहरु झापामै रहेकाले एकजना बहिनीले मात्रै भाइटीका लगाइदिनुभएको हो ।