१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बजे बालुवाटारमा सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौ  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रबक्ता नारायणकाजी श्रेष्ठले  केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने जनाउनु भएको छ ।

यता १ बजे नै प्रधानमन्त्री निबास बालुवाटारमा नै बोलाईएको मन्त्रीपरिषद्को बेठक २ बजेका लागि तय भएको छ । बुधबार बिहान नै नेकपा स्थायी समिति सदस्य एबै पर्यटन मन्त्री योगेश भट्टराईले सर्बाधिक  कठिन समय  भन्दै सामाजिक संञ्जालमा स्टाटस पोष्ट गर्नुभएको छ ।