१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु



अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

सचिवालयका एक सदस्यका अनुसार केही समय  बैठक बसेर स्थगित गर्ने तयारी रहेको छ ।

आजै २ बजे बालुवाटारमा  मन्त्रिपरिषद्को पनि बैठक बस्दैछ ।