२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झन्डै ६ सय प्रहरी इन्स्पेक्टरको एकैसाथ सरुवा (नामावलीसहित)



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ ।

प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले सूचना सार्वजनिक गर्दै ५ सय ८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।

सूचनामा सम्बन्धित कार्यालयहरुलाई आवश्यक कारबाही गर्नु/गराउन भनी पत्राचार गरिएको उल्लेख छ । तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रधान कार्यालयले जनाइएको छ ।

Nepal Police