• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रै सडक एम्बुस जस्ता बनेका छन् । बीच सडकमा परेका ठूलठूला खाल्डाले नागरिकको ज्यानै जोखिममा पर्न थालेको हो ।

नयाँबजारमा रोड भास्सिएर कुदाउँदै गरिरहेको मोटरसाइकल ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता भएको छ ।

मोटरसाइकल चालकलाई भने सकुशल बाहिर निकालिएको छ ।