११ मंसिर २०८१, मंगलवार
,
Latest
एनपीएल२०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने



अ+ अ-

काठमाडौँ । तारा एअरले गलत र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

एअरले एक सूचना जारी गर्दै ‘तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्कबीहिन’ भन्ने गलत सूचना भेटिएको जनाउँदै यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह समेत गरेको छ ।

साथै गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कारबाही अगाडि बढाउने समेत जनाएको छ ।