१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको छ ।

रवि लामिछाने गृहमन्त्री भएपछि केही सकारात्मक कामको सुरुवात गरेका छन् । उनले प्रहरी परिचालनलाई प्रभावकारी बनाएका छन् भने सेवामा समेत सुधार भएको छ ।

यस्तै, उपप्रधान एवं गृहमन्त्रीको कार्यकालको एकसय दिन पुगेको अवसरमा गृह मन्त्रालयले ‘एक्सन एण्ड कन्ट्रोल’ रुम सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयमा स्थापित रुमले प्रदेशगत सूचना र गुनासो संकलन, विश्लेषण र समाधानका लागि तत्काल पहल गर्नेछ। सर्वसाधारणले टेलिफोन, इमेल आदिमार्फत कन्ट्रोल रुपमा सूचना दिन सक्नेछन् ।

तस्बिर :रासस

यस्तो छ पूर्णपाठः

100 days Progress