२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेको आगलागी नियन्त्रण प्रयास हुँदै



अ+ अ-

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी भएको छ ।

तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएको हो ।

अहिले नियन्त्रणका लागि दमकल पुगेको छ । आगलागीपछि स्थानीयले नियन्त्रण प्रयास गरिरहेका छन् । अहिले काठमाडौं महानगरपालिकाको दमकल पनि पुगेर आगो नियन्त्रणमा लिँदैछ ।