२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ ।

नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । यसैबीच नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।