२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौंथो झट्का



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल जारी छ ।

२१० रनको लक्ष्य पछ्याएको नेपालले चौंथो विकेट गुमाएको छ । नेपालका सन्दीप जोरा आउट भए । उनी १४ बलमा १९ रन जोडेर पेभिलियन फर्किए ।

ताजा अवस्थामा नेपालले ९.२ ओभरमा ४ विकेटको क्षतिमा ७१ रन जोडेको छ ।