• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

नेपाललाई दोस्रो सफलता, अर्धशतक बनाएका जोनसनलाई भुर्तेलले आउट पारे



काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत अहिले चौंथो खेल जारी छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले दोस्रो विकेट गुमाएको छ ।

कुशल भुर्तेलले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले जोनसन चाल्र्सलाई आउट पारे । चाल्र्स ३० बलमा ५८ रन जोडेर पेभिलियन फर्किए ।

ताजा अवस्थामा वेस्ट इन्डिजले १० ओभरमा २ विकेटको क्षतिमा १०१ रन जोडेको छ ।