• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति ★   तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण ★   बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री ★   निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर ★   रफाहमा इजरायली आक्रमण: २० प्यालेस्टाइनीको मृत्यु ★   तनहुँमा चलचित्र निर्माण कार्यशाला ★   निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री ★   खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र

चीनमा आँधीको चेतावनी



एजेन्सी । चीनको राष्ट्रिय वेधशालाले बिहीवार बिहान देशको उत्तरी भागहरूमा बालुवासहितको आँधी आउने चेतावनी जारी गरेको छ ।

बिहीवार बिहान ८ बजेदेखि शुक्रवार बिहान ८ बजेसम्म सिन्जियाङ, इनर मंगोलिया, निङ्शिया, शान्सी, शान्सी, हेबेई, बेइजिङ, तियानजिन, शानडोङ, हेनान, हेइलोङजियाङ, जिलिन र लिओनिङका केही भागमा बालुवा र धुलो उड्ने अनुमान गरिएको छ ।

भित्री मंगोलियाका केही क्षेत्रहरूले बालुवा आँधीको अनुभव गर्ने बताइएको छ । मानिसहरूलाई हावा र बालुवाको आँधीबाट सावधानी अपनाउन सल्लाह दिइएको छ ।

चीनसँग बालुवाको आँधीको लागि तीन–स्तरीय, रंग–कोड गरिएको मौसम चेतावनी प्रणाली छ, । सुन्तलाले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ । त्यसपछि पहेंलो र नीलो रहेको छ ।