२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपुरा पछाई वर्षको उत्कृष्ट महिला खेलाडी



अ+ अ-

काठमाडौँ । एथलेटिक्सकी राजपुरा पछाई वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनी वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।

उनले पुष्पा भण्डारी (एथलेटिक्स) र अनुशा मल्ल (बास्केटबल) लाई पछि पारिन् । विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछ ।