२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकार सुदर्शन रञ्जितलाई स्पेशल अवार्ड



अ+ अ-

काठमाडौँ । पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्राप्त गरेका छन् ।

२०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत रञ्जितलाई यो अवार्ड प्रदान गरिएको हो ।