११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगमा सांसद महेश बस्नेत



अ+ अ-

काठमाडौं । नेकपा सांसद तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता महेश बस्नेतले निर्वाचन आयोग पुगेका छन् ।  पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल पक्षले पुरानो हस्ताक्षर प्रयोग गरेर पार्टीमा आधिकारिकता दाबी गर्न लागेको जानकारी गराउन बस्नेत  आयोग पुगेका हुन् । 

न्युज पोलारसंग कुरा गर्दै बस्नेतले नेकपाका बहुमत सांसद पार्टी एकताको पक्षमा रहेको आफूले आयोगलाई जानकारी गराएको बताएका हुन्।

 'पार्टी विभाजनभन्दा पनि सांसदहरू एकताको पक्षमा छन् भन्ने कुरा आयोगमा भयो। आयोग पनि यो विषयमा जानकार रहेछु' बस्नेतले भने। निर्वाचन आयोगका एक आयुक्तले भने सामान्य भेटघाट र चिया खाने काममात्र भएको बताए।