२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सानदार सुरुवात, दुई ओभरमै अफगानिस्तानको दुई विकेट गिरायो



अ+ अ-

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपाल रअफगानिस्तानबीचको खेल जारी छ ।

टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानले दुई ओभरको अन्तरातलमा दुई विकेट गुमाएको छ । उसले पहिलो विकेटको रुपमा नुमन शाहलाई गुमाएको हो । यस्तै, खालिद तनिवाल पनि शून्य रनमै पेभिलियन फर्किए ।

नेपालका गुलशन झाले शाहलाई तथा आकाश चन्दले तनिवाललाई आउट पारे । ताजा स्थितीमा अफगानिस्तानले २.३ ओभरमा २ विकेटको क्षतिमा ३ रनमात्रै जोडेको छ ।