८ पुष २०८२, मंगलवार
,
Latest
शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै ८ अर्ब पर्ने साढे दुइ किलो युरेनियम बौद्धबाट नियन्त्रणमा



अ+ अ-

काठमाडौं । झण्डै आठ अर्ब रुपैयाँ पर्ने करिब साढे दुई किलो युरेनियम काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार आज अपरान्ह् सो युरेनियम बौद्धबाट नियन्त्रणमा लिइएको हो । 

सो युरेनियम सहित चार जना व्यक्ति पनि प्रहरी नियन्त्रणमा लिइएको महानगरिय प्रहरी कार्यालयद्वारा जानकारी  दिइएको छ ।

नेपालमा यति ठूलो परिमाणमा पहिलो पटक युरेनियम नियन्त्रणमा लिइएको हो ।