२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा दुःखद जनाउँदै एमालेद्वारा सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले बालकुमारी घटनाको आपत्ति जनाउँदै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले बालकुमारी घटना अत्यन्त दुःखद रहेको बताउँदै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘आफ्नो कमजोरी लुकाउन समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन ।’

यस्तै उहाँले घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गर्नुभएको छ ।