२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा एनसेल खरिदविक्रीमा भएको अनियमितताको बारेमा छलफल जारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलका शिर्ष नेताहरुसँग एनसेल खरिदविक्रीमा भएको अनियमितताको बारेमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा सहभागी दलका शिर्ष नेता लगायत अर्थमन्त्री, सन्चारमन्त्री एवं विभिन्न विभागीय कर्मचारीहरुबीचको छलफल जारी छ ।

तस्बिरः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय