२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा जनार्दन शर्माले गरे एमालेको संकल्प यात्रा टोलीलाई स्वागत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा टोलीलाई स्वागत गरेका छन् ।

जाजरकोटमा रहेका शर्माले टोलीलाई रिम्नामा स्वागत गरेका हुन् । सो अवसरमा अध्यक्ष ओली र उपमहासचिव शर्माबीच केही भलाकुसारी भएको थियो ।

बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी आरम्भ भएको अभियान टोली जाजरकोट पुगेको हो ।