• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प



symbolic picture of EARTHQUAKE

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

थप विवरण आउन बाँकी छ ।