२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराजले एकै ओभरमा ४ विकेट लिए, श्रीलंकाको आधा टोली ४ ओभरमै पेभिलियन फिर्ता



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेपनि श्रीलंकाको सुरुवात राम्रो भएन ।

टोलीले ४ ओभरमा ५ विकेट गुमाएर १२ रन बनाएको छ । कुसल मेन्डिस र कप्तान दासुन शनाका क्रिजमा छन् ।

मोहम्मद सिराजले चौथो ओभरमा ४ विकेट लिए । उनले चरिथ असालान्का, सदिरा समराविक्रमा, पाथुम निसान्का र धनञ्जय डी सिल्भालाई आउट गरे ।