२१ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाशे पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगर–३२ स्थित बालकुमारीस्थित आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना तिराएको हो ।

महानगरले जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रूपैयाँ असुल गरेको जनाएको छ । स्थानीयको गुनासोपछि सोमबार राति नगरप्रहरीले सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।