• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर ★   सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका ★   आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद ★   कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी ★   शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल ★   सञ्जु सामसन विवादमा परेपछि बीसीसीआईले भारी जरिवाना लगायो ★   सांसद नेम्वाङद्वारा शपथ ★   आगामी बजेट नयाँ ढङ्गबाट आउँछ: प्रधानमन्त्री दाहाल ★   आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री ★   सञ्जु सामसन आईपीएलमा सबैभन्दा छिटो २०० छक्का प्रहार गर्ने भारतीय खेलाडी

सीआईबीले बुझायो बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन



काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

यो प्रकरणमा सीआईबीले दुई सयभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको बताइएको छ ।

त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ ।