२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा सो बैठक बसेको छ ।

समसमायिक राजनीतिक विषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाबारे सुन प्रकरणपछि संसद् गतिरोधलगायतका विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको एमालेले जनाएको छ ।