२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्द महासागरमा भारतीय जहाज डुब्यो, सयौँ बेपत्ता



अ+ अ-

मुम्बइ । तुफानका कारण हिन्द महासागरमा भारतीय जहाज डुबेको छ । मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको जहाज समुन्द्रमा डुबेको हो ।

सो जहाजमा सवार २ सय ७६ जनामध्ये १ सय ४६ जनाको भारतीय जल सेनाले सकुशल उद्दार गरेको छ भने १ सय ३० जना भने अझै बेपत्ता भएका छन् । 

उक्त क्षेत्रमा अर्को १३७ जना सवार जहाज फस्दा सो जहाजबाट ३८ जनाको उद्दार गरिएको छ । बाँकी ९९ जनाको अझै उद्दार हुन सकेको छैन ।