• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ?

रुपन्देहीमा बाढीले बगाउँदा एक महिला बेपत्ता



प्रतिकात्मक तस्बिर

रुपन्देही । रुपन्देहीमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

खोलामा दाउरा लिन जाँदा सम्मरीमाइ गाउँपालिका– ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादवलाई दानव खोलाले बगाउदा बेपत्ता भएकी हुन् ।

दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दानव खोलामा दाउरा टिप्न गएका थिए । र दाउरा टिपे क्रममाआएको बाढीले यादवलाई बगाएको रुपन्देही प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले उनको खोजी गरिरहेको छ ।