६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट असन्तुलित भयो, बाटो छलेर हिँड्नुपर्ने स्थिति छ– सुदन किराँती



तस्बिर: रासस
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले बजेट सन्तुलित बनाउन नसकेकोप्रति माफी मागेका छन् ।

सोमबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटको सीमाको कारणले धेरै कुरा अटाउन नसकिएको बताए ।

उनले बजेट असन्तुलित भएपछि बाटो छलेर हिँड्नुपर्ने स्थिति आएको उल्लेख गर्दै बजेटले सुख बाँड्नुपर्नेमा दु:ख बाँडेको बताए । ‘हाम्रो कुरा नीति तथा कार्यक्रममा किताबमा सबै अटाएनन् । अटाएको कुरा पनि बजेटको सीमाको कारणले कार्यक्रममा ढाल्नै सकिएन । सदाको झैं हाम्रो मन्त्रालयको सिलिङ बजेट जिरो थियो । धेरै योजना अटाउनै सकिएन ।’, किराँतीले भने, ‘सबैको चित्त प्रसन्न बनाउनै सकिएन । बाटो छलेर हिँड्नुपर्ने स्थिति छ । स्वाभाविक रूपमा बजेट असन्तुलित हुन गएको छ । त्यसका लागि म क्षमाप्रार्थी छु ।’

 




भर्खरै